[0:00]स्वागत छ सम्पूर्ण साथीहरुमा। आज पनि विभिन्न परीक्षाहरुको लागि महत्वपूर्ण जीके कोन आन्सरहरु लिएर आइसकेको छु। अब लागौँ साथीहरु महत्वपूर्ण प्रश्न तर्फ। पहिलो महत्वपूर्ण प्रश्न प्रश्न यसप्रकार छ। गौतम बुद्धको छोराको नाम के थियो? अप्सन ए सिद्धार्थ, अप्सन बी मा रहेको छ अशोक, अप्सन सी मा छ राहुल, अप्सन डी मा रहेको छ लक्ष्मण। साथीहरु आन्सर गेस गर्नुहोला। भिडियोलाई लाइक गर्नुहोला। सही जवाफ हो अप्सन सी राहुल। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ साथीहरु। विश्वको सबैभन्दा पुरानो रोग कुन हो? अप्सन ए झाडापखाला, अप्सन बी छय रोग, अप्सन सी मधुमेह, अप्सन डी मा रहेको छ कुष्ठ रोग।
[0:58]सही जवाफ हो अप्सन डी कुष्ठ रोग। साथीहरु भिडियोलाई लाइक गर्दै अगाडि बढौँ। अर्को महत्वपूर्ण प्रश्न। सार्क राष्ट्र श्रीलंकाको राष्ट्रिय जनावर कुन हो? अप्सन ए बदेल, अप्सन बी बाघ, अप्सन सी सिंह, अप्सन डी मा रहेको छ गाई।
[1:45]रोटीको बास्केट बास्केट भनेर चिनिन्छ कसलाई? गेस गर्नुहोला। एकदमै महत्वपूर्ण। राइट आन्सर हो अप्सन सी युक्रेन। साथीहरु भिडियोलाई लाइक गर्न नबिर्सिनुहोला। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। नेपालबाट सबैभन्दा नजिकको महासागर कुन हो? अप्सन ए प्रशान्त महासागर, अप्सन बी आन्ध्र महासागर, अप्सन सी मा छ सुमेरु महासागर, अप्सन डी मा रहेको छ हिन्द महासागर। नेपालबाट सबैभन्दा नजिकको महासागर गेस गर्नुहोला आन्सर। सही जवाफ हो साथीहरु अप्सन डी हिन्द महासागर। साथीहरु कतिवटा क्वेसनको आन्सर मिलाउनुहुन्छ कमेन्ट गर्नुहोला। सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो? अप्सन ए मा छ बागमती प्रदेश, अप्सन बी कर्णाली प्रदेश, अप्सन सी मा छ कोशी प्रदेश। अप्सन डी मा रहेको छ गण्डकी प्रदेश। राइट आन्सर गेस गर्नुहोला साथीहरु। सही जवाफ हो अप्सन बी कर्णाली प्रदेश। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ साथीहरु। प्रश्न यसप्रकार छ। चन्द्रमामा पठाइएको पहिलो यान कुन हो? अप्सन ए स्पुतनिक एक, अप्सन बी भोस्तक, अप्सन सी मा छ लुना दुई। अप्सन डी मा रहेको छ साथीहरु एपोलो ११। आन्सर गेस गर्नुहोला साथीहरु। भिडियोलाई लाइक र सेयर पनि गर्नुहोला। सही जवाफ हो अप्सन सी लुना दुई। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ साथीहरु। प्रश्न यसप्रकार छ। नेपालको संविधानमा कुन धारामा महिलाको हक सम्बन्धि व्यवस्था छ? अप्सन ए धारा ३६, अप्सन बी मा छ धारा ३७, अप्सन सी मा रहेको छ धारा ३८, अप्सन डी मा रहेको छ साथीहरु धारा ३९।
[3:57]राइट आन्सर गेस गर्नुहोस् साथीहरु। सही जवाफ हो अप्सन सी धारा ३८। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। प्रश्न यसप्रकार छ। नेपालमा याक दिवस कहिले मनाइन्छ? अप्सन ए बैशाख ४, अप्सन बी बैशाख ७, अप्सन सी मा छ बैशाख ६, अप्सन डी मा रहेको छ साथीहरु बैशाख २ गते। गेस गर्नुहोला साथीहरु। राइट आन्सर। याक दिगस अथवा चौरी दिवस भनौँ न। सही जवाफ हो अप्सन बी बैशाख ७ गते। २०२८२ सालमा पहिलो पटक मनाइयो। अर्को प्रश्नमा लागौँ। संसारमा सबैभन्दा सानो मुटु हुने भएको जनावर कुन हो? मुटु हुने अथवा संसारमा सबैभन्दा सानो मुटु हुने अथवा भएको जनावर अप्सन ए जिराफ, अप्सन बी मा छ मृग, अप्सन सी सिंह, अप्सन डी मा रहेको छ जरायो साथीहरु। सबैभन्दा सानो मुटु हुने जनावर कुन हो? सही जवाफ हो साथीहरु अप्सन सी सिंह। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। प्रश्न यसप्रकार छ ध्यान दिनुहोला। विश्वकै महँगो कफी पाइने ठाउँ कुन हो? अप्सन ए फिनल्यान्ड, अप्सन बी ब्राजिल, अप्सन सी इथियोपिया, अप्सन डी मा छ इन्डोनेसिया। विश्वकै महँगो कफी पाइने ठाउँ कुन हो साथीहरु? सही जवाफ हो अप्सन डी इथियोपिया। सरी इन्डोनेसिया। इथियोपियालाई चाहिँ कफीको घर भनिन्छ। अर्को प्रश्नमा लागौँ। भर्जिन पिक भनेर कुन हिमाललाई चिनिन्छ? अप्सन ए माछापुछ्रे, अप्सन बी अन्नपूर्ण, अप्सन सी मनास्लु, अप्सन डी मा रहेको छ। कञ्चनजंगा। भर्जिन पिक भनेर कुन हिमाललाई चिनिन्छ साथीहरु? सही जवाफ हो अप्सन डी कञ्चनजंगा। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो? अप्सन ए अर्घाखाँची, अप्सन बी दाङ, अप्सन सी मा रहेको छ रुपन्देही। अप्सन डी मा रहेको छ कपिलवस्तु। लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो? एकदमै महत्वपूर्ण। सही जवाफ हो अप्सन बी दाङ जिल्ला। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। प्रश्न यसप्रकार छ। एसिया महादेशको सबैभन्दा ठूलो ज्वालामुखी कुन हो? अप्सन ए किलिमन्जरो, अप्सन बी सुमात्रा, अप्सन सी माउन्ट, अप्सन डी मा रहेको छ। मौनालोवा। एसिया महादेशको ठूलो ज्वालामुखी साथीहरु गेस गर्नुहोला। सही जवाफ हो अप्सन बी सुमात्रा जुन चाहिँ इन्डोनेसियामा पर्छ। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। विश्वमै सबैभन्दा बढी फिल्म हल भएको देश कुन हो? अप्सन ए साउदी अरब, अप्सन बी मा छ भारत, अप्सन सी मा छ रसिया, अप्सन डी मा रहेछ साथीहरु अमेरिका। सबैभन्दा बढी फिल्म हल भएको देश कुन हो साथीहरु? गेस गर्नुस् आन्सर। सही जवाफ हो अप्सन सी रसिया। सबैभन्दा बढी फिल्म बनाउने देश चाहिँ भारत हो। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। आरोहणका लागि खुल्ला गरिएको नेपालको पहिलो हिमाल कुन हो? अप्सन ए कञ्चनजंगा, अप्सन बी मा छ सगरमाथा, अप्सन सी मा छ मनास्लु, अप्सन डी मा रहेको छ साथीहरु अन्नपूर्ण। आरोहणको लागि खुल्ला गरिएको नेपालको पहिलो हिमाल कुन हो? सही जवाफ हो अप्सन डी अन्नपूर्ण। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। भिडियोलाई लाइक गर्न बिर्सिनु भएको छ भने लाइक ठोक्नुहोला। मंगल ग्रहमा पानीको पानी भएको तथ्य पत्ता लगाउने नेपाली वैज्ञानिक को हुन्? एकदमै महत्वपूर्ण। अप्सन ए महावीर पुन, अप्सन बी लुजेन्द्र ओझा, अप्सन सी मा छ सन्दुक रुइत, अप्सन डी मा छ साथीहरु गेहेन्द्र शमशेर।
[8:00]सही जवाफ हो अप्सन बी लुजेन्द्र ओझा। साथीहरु अर्को महत्वपूर्ण प्रश्नमा लागौँ। प्रश्न यसप्रकार छ। प्रत्येक वर्ष १ इन्चका दरले खुम्चदै गएको महासागर कुन हो? अप्सन ए प्रशान्त महासागर, अप्सन बी आन्ध्र महासागर, अप्सन सी मा छ हिन्द महासागर, अप्सन डी मा छ सुमेरु महासागर।
[8:27]सही जवाफ हो साथीहरु प्रशान्त महासागर। अप्सन ए। अर्को महत्वपूर्ण प्रश्नमा लागौँ साथीहरु। विश्वमा जम्मा कतिवटा देश छन्? अप्सन ए मा २०० वटा, अप्सन बी मा छ १९३ वटा, अप्सन सी मा छ १९५ वटा, अप्सन डी मा छ २०५ वटा। साथीहरु गेस गर्नुहोस् विश्वमा जम्मा कतिवटा देश छन् हाल?
[8:53]सही जवाफ हो साथीहरु अप्सन सी १९५ वटा। साथीहरु भिडियोलाई लाइक गर्नुहोला।



