Thumbnail for Ghumi Ghumi (A Folk Journey) (feat. Shanti Shree Pariyar) by Release - Topic

Ghumi Ghumi (A Folk Journey) (feat. Shanti Shree Pariyar)

Release - Topic

9m 35s168 words~1 min read
YouTube auto captions
Transcript source

YouTube auto captions

This transcript was extracted from YouTube's auto-generated caption track. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.

Timestamped outline
Pull quotes
[0:56]घूमी घूमी झर्यो ओरालीको बाटो तिमी आउनु त्यही बाटो अरु आउनु साटो अरु आउनु साटो निरिमै अरु आउनु साटो सुस्तै सुस्तै चढ्यो उकालीको बाटो मकी आउनु एक मुठी माया रित्तै आउनु साटो
[3:35]कपालीको लाउनु पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो निरिमै हातले छोप्नु साटो
Use this transcript
Related transcript hubs

[0:56]घूमी घूमी झर्यो ओरालीको बाटो तिमी आउनु त्यही बाटो अरु आउनु साटो अरु आउनु साटो निरिमै अरु आउनु साटो सुस्तै सुस्तै चढ्यो उकालीको बाटो मकी आउनु एक मुठी माया रित्तै आउनु साटो

[2:05]रित्तै आउनु साटो निरिमै रित्तै आउनु साटो

[2:39]सुरुता हो कि माया हो ज्यान जुरो जुरो भो सकाई देउ कि भनिदेउ भनिदेउ के कुरो हो

[3:07]जुरो हो कि घाम हो दिनरातै सताउने मनले हो कि ओठले हो तिम्रै नाम रटाउने

[3:35]कपालीको लाउनु पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो निरिमै हातले छोप्नु साटो

[4:02]सिरमा लाउनु छड्के टोपी बुलबुलीको साटो बुलबुलीको साटो निरिमै बुलबुलीको साटो

[5:35]सुनाई देउ कि लेखि देउ नाम तिम्रो बासै कोरेर चढाउला देउराली मै फुलपाती सोरेर

[6:03]हासो हो कि बोलि हो झन नजिक नजिक सराउने आखाले कि मुटुले आचकाली मन पराउने याददै आए पुग्ने पो रैछ भोक निन्द्राको साटो भोक निन्द्राको साटो निरिमै भोक निन्द्राको साटो तिम्रै माया छाती नै रहने ढुकढुकी चल्नु साटो ढुकढुकी चल्नु साटो निरिमै ढुकढुकी चल्नु साटो

[9:08]लाग्यो भने बाउदलकी मलाई आउला यही बाटो आउला यही बाटो निरिमै आउला यही बाटो

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript