Thumbnail for Botany Important Questions -XII BIOLOGY (Part 2) – Must Know for Board Exam by BioExam Nepal

Botany Important Questions -XII BIOLOGY (Part 2) – Must Know for Board Exam

BioExam Nepal

8m 36s1,359 words~7 min read
Auto-Generated

[0:09]अ हेलो एभ्रिवन लास्ट टाइम हामीले बोट्नीको कुन कुन मार्क कहाँ कुन च्याप्टरबाट आउँछ भनेर डिस्कसन गरिसक्या छौँ। अब हामी सिधै इम्पोटेन्ट कोनतिर जाउँ।

[0:19]अ फर्स्टमा हाम्रो च्याप्टर छ प्लान्ट एनाटमी जसबाट फाइभ मार्क्स आउँछ। एउटा चाहिँ एमसीक्यू आउँछ। एउटा चाहिँ सर्ट कोन आउँछ। अब लास्ट इयरको कोन हेर्ने हो भने २०८२ मा चाहिँ सिम्पल एण्ड कम्प्लेक्स परमानेन्ट टिस्युको बारेमा आ थियो हैन। त्यो भन्दा पहिला चाहिँ ड्राइंग गर्न आ थियो। डाइकोट स्टिम र यो भास्कुलर बण्डलको एक्सप्लेनेसन आ थियो थोरै दुईटा पोइन्ट भनेपछि यसमा के कुरा बुझ्नु पर्यो भने यो च्याप्टर अलिकति अ फिगर बेस पनि आउन सक्छ। अलिकति एक्सपाड पनि आउन सक्छ एक्सप्लेनेसन पनि आउन सक्छ भनेर बुझ्नु पर्यो। डाइकोट मोनोकोटको चाहिँ स्टेम, लेफ्ट, रुट लाई चाहिँ ध्यान दिनु पर्यो किन यसको फिगर चाहिँ धेरै चोटी सोधेको भएर आउन पनि सक्छ। र प्लान्ट टिस्यु चाहिँ तिम्रो फिगरमा पनि आउन सक्छ। अ एक्सप्लेनेसनमा पनि आउन सक्छ जस्तै प्यारेनकाइमा, कोलेन्काइमा, स्क्लेरेन्काइमा यिनहरुमा आउन सक्छ। भास्कर बण्डलको बारेमा हुन सक्छ। फोलेम र जाइलेमको बारेमा आउन सक्छ। सेकेन्डरी ग्रोथको बारेमा आउन सक्छ। यो जुन दिएको छ। अब यसमा चाहिँ सबै च्याप्टर नै त पढे हुन्छ जस्तो लाग्छ हैन। अब त्यही पनि अब म चाहिँ के भन्छु भने यो फिगर बेसलाई बढी ध्यान देउ। यो फिगर बेस पढिरहँदाखेरि चाहिँ त्यसको एक दुई वटा पोइन्ट पनि याद गरे के जुन लेबलिंग गरिन्छ नि जस्तै एउटा कुनै प्लान्टको बारेमा लेबलिंग गर्दै छौँ भने। त्यो लेबलिंगको चाहिँ एउटा एउटा फंक्सन याद गरे के जुन फंक्सन चाहिँ यतातिर थेओरीमा पनि काम लागोस् फिगरमा नि काम लागोस् भनेपछि एउटै कुराले थोरै थोरै यदि सबै पढ्न भ्याइदैन भने थोरै थोरै पढेर भयो भने मेन्टेन चाहिँ गर्नुपर्ने हुन्छ पास हुनको लागि भए पनि है। अनि यो कोनहरु चाहिँ अ फुल मार्क्स ल्याउनको लागि भन्दा नि हामीले चाहिँ कसरी पास हुने भन्ने हिसाबले चाहिँ बनाइराखेको छु किनभने कोन छानेर पढ्नु चाहिँ राम्रो होइन है। अब अर्को च्याप्टर छ हाम्रो प्लान्ट फिजियोलोजी। प्लान्ट फिजियोलोजीमा चाहिँ यो एउटा मार्क्स एमसीक्यू आउँछ। अनि चार नम्बरको चाहिँ अ सर्ट कोन आउँछ तर जेनेटिक्ससँग चाहिँ अर्कु कोन आउँछ। याद गरे है। फोर मार्क्स छ स्योर हो। तर जेनेटिक्ससँग अरु पनि कोन आउँछ। त्यही भएर तिमीलाई चुज भयो जेनेटिक्स पढेको छौँ भने यतातिर पनि एउटा चुज गर्न पाइयो है। अनि एउटा लङ कोन फिक्स हुन्छ तर यसमा कुनै पनि अप्सन हुँदैन कम्पलसरी कोन हो फिजियोलोजीबाट। अब यहाँनिर चाहिँ सर्ट कोनको लागि हेर्ने हो भने चाहिँ अ डिफ्फुजन र यो अस्मोसिसको चाहिँ यो डिफ्फ्रेन्ड बिटुइन आछ २०८२ मा हैन।

[2:40]अब यो जुन हामीले स्लाइडमा देखिरा छौँ यो चाहिँ प्राय सोधिरहेको कोन हो। हैन। अब हामीले के बुझ्नु पर्यो भने सर्ट कोनको लागि चाहिँ जहाँबाट पनि कोन सोध्न सक्छ। जस्तै हामीले लङ कोन प्रिपेयर गर्दै गर्दा खेरि त्यसको बीच-बीचबाट पनि सोधिरहेको हुन सक्छ। तर यस्तो जुन छोटो छोटो टाइपको छन् त्यसका केही पोइन्टहरु चाहिँ याद गरेर पढ्यो भने चाहिँ सर्ट कोनको लागि चाहिँ बेस्ट हुन्छ भन्ने बुझ्नु पर्यो। अर्को छ मेकानिज लङ कोनको लागि चाहिँ मेकानिजम अफ रेस्पिरेसन। यसपालिको एकदमै हाई चान्स कोन भनेको चाहिँ क्रेब साइकल नै हो। है। यदि अरु पढ्न भ्याइएन भने यो चाहिँ एकदम पढेरै जानु पर्यो। पहिला यो पढ्ने त्यसपछि यो पढ्ने। अनि यसरी पढ्यो भने चाहिँ सजिलो हुन्छ। २०८२ मा चाहिँ यो फोटो फोस्फोराइलेसन आइसकेको छ। साइक्लिक नन साइक्लिक आइसकेको छ भनेपछि यसपालि क्र्याप साइकल आउने हाई चान्स छ। अब हाई चान्स भन्नुको मतलब चाहिँ यही ग्यारेन्टी आउँछ भन्न पनि सकिन्न। तर के हो भने सम्भावना चाहिँ यसको बढी छ। अब अर्को कुरा चाहिँ अब यो एकदम यो यहाँ स्लाइडमा दिएको चाहिँ सबै आइराखेको कोन हो के यसमा छोड्न पर्ने यहाँ चाहिँ जुलोजीको जस्तो चाहिँ अ यसमा छोड्दिम् कि क्या हो भन्ने जस्तो कोन नै छैन। जस्तै एउटा लाइट इन्डिपेन्डेन्ट छ अर्को लाइट डिपेन्डेन्ट छ। यो पनि एकदमै सोधिरहेको कोन छ। सकिन्छ भने सबै पढ्नु पर्यो। यहाँ स्लाइडमा भएको चाहिँ यहाँ कति कुरा छोड्या पनि छ। यदि सकिदैन भने कम्तिमा यो पढ्नु पर्यो र लाइट इन्डिपेन्डेन्ट र लाइट डिपेन्डेन्ट पनि पढ्दा राम्रो हुन्छ। है। अब यिनहरु चाहिँ सर्ट कोनमा पनि सोधिरहेको हुन सक्छ। है ल अब अर्को हेरौ। अर्को छ जेनेटिक्सबाट। जेनेटिक्समा चाहिँ एउटा एमसीक्यू आउँछ। चार वटा एउटा अनि एउटा चाहिँ फोर मार्क्सको सर्ट कोन आउँछ। जुन चाहिँ अघि भनिसके मैले प्लान्ट फिजियोलोजीसँग अप्सनमा आउने हो। र लङ कोन चाहिँ एट मार्क्सको आउँछ जुन चाहिँ अर हुन्छ। त्यो पनि जेनेटिक्सकै कोन सँग अर हुन्छ। अ सर्ट कोनमा चाहिँ अब धेरै जस्तो डीएनए आरएनएको डिफ्रेन्सहरु सोध्न सक्छ। कोडोमिनेन्स, इनकम्प्लिट डोमिनेन्स हैन क्रसिङ ओभरहरु अब यो धेरै सोधिरहेको भएर अब अलिकति इम्पोटेन्ट छ। अनि पोलिप्लोइडीहरु यस्तो आउन सक्छ। अब लङ कोनको लागि चाहिँ यसमा चाहिँ के भन्छु भने मैले चाहिँ यो दुईटा जति चोटी सोधे पनि यो धेरै पटक सोध्या छ के। धेरै पटक जति पटक सोधे पनि यो चाहिँ कोन रिपीट भएको भएकै छ के। जस्तै एनबीले चाहिँ फोर फाइभ इयर चाहिँ कोन रिपीट नगर्ने भन्छ। त्यही पनि यो स्ट्रक्चर अफ डीएनए र डीएनए रिप्लिकेसन चाहिँ जहिले पनि सोधिरहेको छ। भनेको यो चाहिँ एउटा कोनमा आइराखेको छ प्रायजसो। अनि बाँकी रहेको चाहिँ अर भनेर अर्को कोनमा आइराखेको छ। भनेपछि यो दुईटा चाहिँ सजिलो पनि छ। यसलाई छोड्न चाहिँ रेकमेड मैले गर्दै गर्दै गर्दिन। अनि यो हुमनको चाहिँ यो सेक्स लिंक इन्हेरिटेन्सबाट २०८२ मा आ छ आइसकेको छ भनेपछि यसपालि डोर्सोफिला आउन सक्छ। यदि आएन भने अब लिंकेजहरु आउन सक्ला। अथवा चाहिँ मेन्डल लहरु आउन सक्छ आउन सक्ला हैन। त्यो चाहिँ एटलिस्ट यहाँ भकोलाई चाहिँ अलिकति पढ्ने कोसिस गरौ। यो दुईटालाई चाहिँ कुनै पनि हालतमा छोड्नु भएन। ल अब अर्को च्याप्टर छ युनिट फोर इम्ब्रोलोजी। इम्ब्रोलोजीबाट चाहिँ सर्ट कोन मात्रै आउँछ। यसमा चाहिँ जनरली तिमीले हेर्यो भने फिगरको कोनहरु बढी सोधिरा छ। यदि फर्स्ट च्याप्टरबाट अ कोनहरु फिगरमा सोधेन भने यहाँबाट सोध्न सक्छ। तिमीहरुले चाहिँ के याद गर्नु पर्यो भने यो मेगा र माइक्रो स्पोरोजेनेसिसको फर्टिलाइजेसनको, पोलिनेसनको, हैन इम्ब्रोलोजी डाइकोट मोनोकोट दुइटैको चाहिँ फिगरहरुलाई चाहिँ राम्रोसँग ध्यान दिनु पर्यो। फिगर बनाएर त्यसको चाहिँ नोट पढ्ने होइन कि फिगर बनाउने फिगरको एउटा एउटा फंक्सन एउटा नाम लेख्ने त्यसको चाहिँ फंक्सन ब्र्याकेटमा लेख्ने अनि त्यसलाई रिभाइज गरिरहने। है। घरि घरि हेरिरहने के अब यसको थेओरी पुरै पढौँ भने कहिलेकाहीँ एकदम गाह्रो हुन्छ जस्तै अब एउटा फिगर बनायो सिम्पल तरिकाले यस्तै अब मान्छेको बनाइदिम न यो आँखा यो आइ लेख्यो भने आइको काम के हो यहाँ लेख्ने। यहाँ माउथ लेख्यो भने रफ फिगर बनाए नि हुन्छ किनभने फिगर त कोनमै आउँछ त हैन। त्यस्तो भयो भने यदि ल्याङ्ग्वेज लेख्न आयो भने ल्याङ्ग्वेज लेख्दिने। फिगर आयो भने फिगरको बारेमा लेख्न चाहिँ सजिलो भयो हैन। अनि अर्को छ अ आर्टिफिसियल एण्ड नेचुरल भेजिटेटिभ प्रोपेगेसनको बारेमा पनि अलिअलि पढ्दा खेरि चाहिँ अ बेटर हुन्छ। अब यसपछि छ लास्ट च्याप्टर बायोटेक्नोलोजी। अब बायोटेक्नोलोजी चाहिँ कस्तो च्याप्टर हो भने सजिलो पनि छ थोरै पनि छ हैन। थोरै त के भन्नु जे होस् अरुको कम्प्यारिजनमा अनि यो एक्जाममा चाहिँ आउने चान्सेस पनि एकदमै धेरै छ के अब बोट्नीमा चाहिँ अब यति भन्दै गर्दा सबै च्याप्टर नै त हो जस्तो लाग्छ फेरि किनभने बोट्नीको अलिकति कन्झागो जस्तो छ के अब सबै इम्पोटेन्ट लाग्छ हैन। अनि कोन पनि सधै एकदम र्यान्डमली सोधिरहेको हुनाले चाहिँ केही भन्न सक्ने अवस्था नै हुँदैन। जस्तै अब यहाँ हेर न अब पहिलाकै हेर न जीएमओ आ छ हैन। जेनेटिकली मोडिफाइड अर्गनिजम आ छ २०८२ मा भनेपछि यसपालि नआउला भन्ने हो। तर पहिलाको हेर्यो भने एप्लिकेशन आइसकेको छ एटिमा रिकम्बिइनन्ट डीएनए टेक्नोलोजी पनि पहिला आइसकेको छ। अब मलाई नै सोध्ने हो भने चाहिँ मैले के भन्छु भने एटलिस्ट माथिबाट तलतिर जाउ। माथि माथिको चाहिँ इम्पोटेन्ट हो। तलको अलि कम इम्पोटेन्ट हुन्छ कि भन्ने मेरो त्यही अनुसारले राखेको छ यहाँ। जस्तै अब बायोटेक्नोलोजी यसपालि इम्पोटेन्ट छ। मलाई चाहिँ यो रिक रिकम्बिइनन्ट डीएनए टेक्नोलोजी पनि आउँछ कि जस्तो लाग्छ हैन। एप्लिकेशन पनि इम्पोटेन्ट छ। अब यिनहरु भनेको चाहिँ एटलिस्ट तिमीहरुले के गर्नु पर्यो भने एटलिस्ट यसलाई चाहिँ राम्रोसँग हेरेर दुई चार प्याराग्राफ चाहिँ लेख्न सक्ने भएर बस्यो भने चाहिँ बेटर हुन्छ। अब सिरियल्ली हेर जुन तिमीलाई चाहिँ इजि वेले पढ्न सजिलो लाग्छ त्यही तरिकाले चाहिँ यसलाई हेर्दा हुन्छ। अब यसमा चाहिँ गेस भन्ने कुरा चाहिँ त्यस्तो ठ्याक्कै यही आउँछ भनेर भन्न सक्ने अवस्था छैन। र कसैले तिमीलाई चाहिँ यो १००% आउँछ है ग्यारेन्टी भनेर झुक्याइरा छ भने त्यो भनेको चाहिँ मैले चाहिँ त्यस्तो भन्न सक्दिन किनभने यो एकदम रिस्की काम हो हैन। कि यस्तो पहिलेदेखि एकदम रिपीटेड फर्ममा आइरा छ। एटलिस्ट अरु नपढे पनि यति चाहिँ पढ। धेरैको कुरा नसुना टाइम छ। यति चाहिँ पढ है त। आजलाई यति नै गरौ। थ्याङ्क्यु।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript