Thumbnail for IPO issued of Sopan Pharmaceuticals Limited for general public #nepalisharemarketnews #upcomingipo by BrainLoot Nepal

IPO issued of Sopan Pharmaceuticals Limited for general public #nepalisharemarketnews #upcomingipo

BrainLoot Nepal

40s105 words~1 min read
YouTube auto captions
Transcript source

YouTube auto captions

This transcript was extracted from YouTube's auto-generated caption track. The transcript below is server-rendered so it can be read, searched, cited, and shared without opening the original YouTube player.

Use this transcript
Related transcript hubs

[0:00]भर्ने होइन त आइपीओ सोपान फार्मास्युटिकल लिमिटेडले आज सर्वसाधारणको लागि आइपीओ ल्याउँदै छ। नमस्ते साथीहरु ब्रन लुट नेपालमा तपाईलाई स्वागत छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि बाँडफाँड गरिसकेपछि सोपान फार्मासुटिकलले अब सर्वसाधारणका लागि आज बैशाख ३ गते देखि आइपीओ निष्कासन गर्दैछ। कम्पनीले कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर बिक्री गर्न लागेको छ। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा खुल्ने यस आइपीओमा अहिलेको बजारको माग र लगानीकर्ताको चाप हेर्दा हजुरहरुले १० कित्ता भर्नु नै उत्तम हुनेछ। यस आइपीओमा हजुरहरुले बैशाख ८ गतेसम्म आवेदन दिन सक्नुहुनेछ। सेयर बजारको यस्तै आधिकारिक र भरपर्दो जानकारीको लागि हाम्रो च्यानल ब्रे लुट नेपाललाई अहिले नै सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।

Need another transcript?

Paste any YouTube URL to get a clean transcript in seconds.

Get a Transcript