[0:04]सुभे डिजिटल इन्जोय विथ अस
[1:01]सासु ज्यु र ससुरा नमस्कार घरकी लक्षिन नगर तिरस्कार सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। सासु ज्यु र ससुरा नमस्कार घरकी लक्षिन नगर तिरस्कार सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[1:41]दिन दिनै झ्यालबाट च्याएर आउछौ किन मेरै घर धाएर केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर दिन दिनै झ्यालबाट च्याएर आउछौ किन मेरै घर धाएर केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[2:39]संझी संझी झ्यालबाट टोलाको छोराले नै भेट्नलाई बोलाको सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। संझी संझी झ्यालबाट टोलाको छोराले नै भेट्नलाई बोलाको सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[3:19]छोरा मेरो सारै नै छ लाटो पछि लाग्छौ ढुकेर तो बाटो केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर छोरा मेरो सारै नै छ लाटो पछि लाग्छौ ढुकेर तो बाटो केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[4:19]दैवलै नै छोराको यो जोडी छोरा लिदै लाग्यो नि मन चोरी सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। दैवलै नै छोराको यो जोडी छोरा लिदै लाग्यो नि मन चोरी सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[5:00]कुन साइनोले गर्दैथ्यौ कुरा बिहे नगरी कसरी सासुरा केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर कुन साइनोले गर्दैथ्यौ कुरा बिहे नगरी कसरी सासुरा केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[5:58]आखिर कुरो आखिर पछिको एकदिन भरि बन्नु छ हजुरको सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। आखिर कुरो आखिर पछिको एकदिन भरि बन्नु छ हजुरको सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[6:37]सपनीमा घिउ खाको देखेर ल्याउनुपर्छ भाग्यमा लेखेर केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर सपनीमा घिउ खाको देखेर ल्याउनुपर्छ भाग्यमा लेखेर केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[7:37]साँचै मैले सत्य हो देखेको जोडी हाम्रो भावीले लेखेको सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। साँचै मैले सत्य हो देखेको जोडी हाम्रो भावीले लेखेको सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[8:18]कलयुगको ठिटीको बानी दिउँसै किन देख्छन् नि सपनी केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर कलयुगको ठिटीको बानी दिउँसै किन देख्छन् नि सपनी केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[9:14]हामी दुईमा खेल्नु जोहरी किन बन्न सक्दिन बुहारी सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। हामी दुईमा खेल्नु जोहरी किन बन्न सक्दिन बुहारी सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[9:55]देख्छु सानी कालिनानी बिहे गर्न मिल्दैन खन्दानि केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर देख्छु सानी कालिनानी बिहे गर्न मिल्दैन खन्दानि केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[10:55]के लैजाउ त किन पो खन्दना पिरतीले खोस्दैन समान सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। के लैजाउ त किन पो खन्दना पिरतीले खोस्दैन समान सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[11:35]धर्ती आकाश भेट कहिले हुन्छ र मनले सोच्या सधैँ कहाँ पुग्छ र केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर धर्ती आकाश भेट कहिले हुन्छ र मनले सोच्या सधैँ कहाँ पुग्छ र केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[12:33]उकालीमा बिसाउने चौतारी सकिदैन टुप्याउन दउतारी सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। उकालीमा बिसाउने चौतारी सकिदैन टुप्याउन दउतारी सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[13:13]बाउको हक हो खोज्दिन साथ उम्र दङ्गै हाली छौ तीन पात केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बाउको हक हो खोज्दिन साथ उम्र दङ्गै हाली छौ तीन पात केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[15:50]छोरा भने दिनदिनै धाउने ससुरा ज्यु किन हो रिसाउने सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। छोरा भने दिनदिनै धाउने ससुरा ज्यु किन हो रिसाउने सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।
[16:31]धेरै बल नगर भेट्न लट्टी लिएर पर्ला नि लखेट्न केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर धेरै बल नगर भेट्न लट्टी लिएर पर्ला नि लखेट्न केको कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर बुहारी भन्न सुहाउदैन तिमीलाई यही हो कसुर
[19:08]खानी मुखलाई चुंगाले छेक्दैन लान्छु भगाई कसैले देख्दैन सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। खानी मुखलाई चुंगाले छेक्दैन लान्छु भगाई कसैले देख्दैन सासु ससुरा तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर। तिम्रै छोरो मन पर्यो संसारमा केको कसुर।

![Thumbnail for 🔴 [MULTISUB] BABYMONSTER COMEBACK LIVE LET'S CHOOM | Weverse Live PART 1 - [04.05.2026] by Kpopgirls](/_next/image?url=https%3A%2F%2Fimg.youtube.com%2Fvi%2FzT9WpzV7PzA%2Fhqdefault.jpg&w=3840&q=75)

