[0:00]नमस्ते मेरो नाम रोमियो राज शाक्य। आज हामी सेन्ट ओएसमा चाहिँ इन्जिनियर इन्स्टल गरेर त्यसमा चाहिँ वेब होस्टिङ गर्छौ। त्यो चाहिँ हामी सेल्फ साइन सर्टिफिकेट युज गर्छौ।
[0:13]अ हामीले पहिला भिडियोमा चाहिँ अ सेन्ट ओएसमा अपाची इन्स्टल गरेर त्यसरी सेल्फ साइन सर्टिफिकेट राख्यौ र त्यसैगरी अपाचीमा मल्टी साइड होस्टिङ गरेर ल्टिपल पोर्ट राख्यौ। त्यसको लागि मेरो तपाईँले ल्याबमा गएर भिडियोहरु हेर्न सक्नुहुन्छ अपाचीमा कसरी गर्ने भनेर।
[0:30]त्यस्तै सेटअप हो यो पनि। इन्जिनिक्स पनि इन्जिनिक्स पनि पपुलर अ त्यो नै हो। सफ्टवेयर। माइक्रोसफ्टमा प्राय जसो हामी आएस इन्स्टल गर्छौ भने
[0:39]यसमा अ सेन्ट ओएसमा इन्जिन एक्स अपाची अहरु धेरै युज गर्छौँ। ल अब हामी सुरु गरौँ यसको ल्याब। मसँग सेन् अ सेन्ट ओएस सर्भर अलरेडी इन्स्टल छ।
[0:52]अ यसमा चाहिँ हामी ब्राउजरबाट त्यो गरौँ। मलाई ब्राउजरबाट सजिलो लाग्छ। अ सिस्टम सिटि यल स्टार्ट कपिट
[1:09]कपिट स्टार्ट गर्दिउँ। एडमिन पासवर्ड राखौँ।
[1:17]क अ एस मेरो सर्भरको आइपी छ २५०
[1:30]ओके युजर नेम रोमियो पासवर्ड
[1:45]अलिकति टाइम लिइराछ लोड हुन। टर्मिनल ओके एस यु पासवर्ड
[2:04]अ यस यु यम इन्जिनिक्स इन्स्टल गरौँ। इन्स्टल इन्जिनिक्स ड्यास वाई
[2:16]यो इन्स्टल हुन एकछिन टाइम लाग्छ। म भिडियो पज गर्छु।
[2:21]ओके इन्स्टलेसन कम्प्लिट भयो। अब हामी जाम एस स् अ पहिला कुन फोल्डरमा नै इटिसीमा
[2:30]इन्जिनिक्स भन्ने फोल्डरमा आउँछ। त्यसमा कन्फिग फाइल छ कि नाइँ हेरौँ। अ इन्जिनिक्स डट कम छ। यसले आफैले फाइल बनाउनेले सजिलो छ। अ एडिट गरौँ। पहिला कपी नि गरौँ।
[2:43]सिपी कपि एक ब्याकअप लिउँ। इन्जिनिक्स डट कन्फलाई इन्जिनिक्स डट कन्फ डट ब्याकअप राखौँ।
[2:53]अब यसलाई चाहिँ मोडिफाई गरौँ। इन्सर्ट मोडमा जाम। तल राखेको हुन्छ।
[3:00]खाली हामीले सेटिङलाई चाहिँ इनेबल गर्नु पर्यो। र नेसेसरी प्यारामिटर हाल्नु पर्यो। इन्सर्ट मोडमा छौँ।
[3:10]अ यो चाहिँ यहाँ सेटिङ चाहिँदैन। यो कमेन्ट नै हो।
[3:19]ल लिसन पोर्ट ४४३ मा गरेँ। अब यहाँ सर्भर नेममा चाहिँ हाम्रो डोमेन वेबसाइडको नाम डब्लु डब्लु डट ए बि सी डट कम राख्छु म। यो छ।
[3:30]अ यो सेयरमा इन्जिनिक्स एसटिएमएलको ठाउँमा मेरो आफ्नो त्यो गर्दिन्छु वेब सर्भर भनेर फोल्डर बनाउँला यहाँ।
[3:39]वेब सर्भर भनेर बनाउँला अनि त्यसपछि ए यो पनि खोल्नु पर्यो।
[3:49]पहिला खोल्ने काम त्यो गर्नु पर्यो यो कमेन्ट
[3:54]अ यो सबै हटाउँ। पछि मिलाउँला।
[4:08]ए एरर पेज आयो भने यो पेज डिस्प्ले गर्ने हो भनेर छ।
[4:22]सबै भयो। अब हामीले यो वेब सर्भर यहाँ राख्ने भनेर भन्यो। अ यो फोल्डर हुँदैन इन्जिन डक्स। तर मैले अपाचीमा चाहिँ अ के भन्छ रे अपाचीमा जुन फोल्डर बनाएको थियो टिएलएस आफैले बनाएको पनि चाहिँ हामीले केही गरिरहनु पर्दैन। सिएआरटीएस
[4:40]त्यो राखेपछि मलाई यो सजिलो लाग्छ। यसले लिनक्स इन्स्टल हुँदा नै आफैले बनाएको हुन्छ। टिएलएस डट स्ल्याश प्राइभेट। यो हुने भएकोले
[4:53]हामीले आफू यो बनाएकोमा चाहिँ पर्मिसनहरु फोल्डर क्रियट गर्नु पर्यो। पर्मिसनहरु लगाइराख्नु पर्छ। यसले दुःख दिइराख्छ कहिलेकाहिँ। त्यसो हुँदा खेरि बरु त्यसकै सेटिङमा
[5:06]आफूले क्रिएट लिनक्सले नै बनाएको फोल्डरमा गयो भने सजिलो हुन्छ। त्यो भेरिफाई गरौँ। सिडी स्ल्याश इटिसीमा स्ल्याश पिकेआई
[5:15]त्यसको टिएलएस यहाँ टिएलएस छ। आफैले बनाइहाल्छ। सिडीटी
[5:22]एस एलएस माइनस एल। अब सिएआरटी र प्राइभेट चाहिन्छ। यो खाली हुन्छ होला। सिडी सिडी सिएआरटीएस। सिएआरटीएस सिएआरटीएस सिएआरटीएस सिएआरटीएस सर्टिफिकेसनमा यहाँ राखेको हुन्छ यसले। ठिकै छ। यहाँ हाम्रो बनाउने सर्टिफिकेट यहाँ आउँछ।
[5:38]डट डट। कि चाहिँ प्राइभेटमा राख्ने भनेर पाथ दिएछौँ। एलएस माइनस एल। प्राइभेट चाहिँ खाली छ।
[5:47]ओके अब चाहिँ हामीले सर्टिफिकेट बनाउँ। अ यसको लागि सर्टिफिकेट बनाएर यो ठाउँमा राखौँ। र सर्ट की र सर्टिफिकेट। यसको लागि कमाण्ड छ ओपन एसएसएल
[5:58]ओपन एसएसएल ड्यास अ रिक्वेष्ट गरौँ। ड्यास एक्स५०९
[6:10]हैन ड्यास एसएस मोड्स ड्यास डेज ३६५ डेजको लागि ३६५
[6:21]ड्यास न्यु कि ड्यास आर एस इन्क्रिप्सन चाहिँ २०४८ राखौँ। आर एस अ सरी आर एस ए। २०४८ राखौँ। अ न्यु टु सी कि आउट कहाँ गर्ने हो भन्दाखेरि
[6:39]अ कि आउटको लोकेशन ड्यास इटिसीको कि पिकेआईको टिएलएस भित्र टिएलएस भित्र
[6:56]अ प्राइभेट स्ल्याश सर्भर डट कि नाम दिउँ।
[7:02]अहिले यहाँ यो फोल्डरमा देखिन्छ। अहिले यहाँ आउँछ।
[7:05]स्पेस ड्यास आउट अब सर्भर चाहिँ सिएआरटी फाइलको लागि इटिसी स्ल्याश पिकेआई स्ल्याश टिएलएस
[7:15]अ स्ल्याश सीएआरटीएस सर्ट्सको भित्र सर्भर डट सिएआरटी फाइल दिउँ।
[7:28]हामीले सिएआरएस बनाउनु पर्यो भने पनि यहाँ सिएआरएस लगाइदिए हुन्छ। म हामीले डाइरेक्ट सिएआरटी नै युज गरेर सिएआरएस अ त्यो सर्टिफिकेट रिक्वेस्ट गर्छौ। यसरी हामीले केही इन्फर्मेसन सोध्छ। जस्ट कन्ट्री नेम लोकेशन। अब त्यसको लागि अहिलेको लागि म
[7:44]खाली ब्ल्याङ्क हाल्दिन्छु। तपाईंले चाहियो भने डिटेल हाल्दिनु। अब यसले प्राइभेटमा चाहिँ कि बनाइदियो।
[7:51]सर्भर डट कि भन्यो। त्यसैगरी सिएआर सर्ट्समा चाहिँ अ सिडी सिएआरटीएस सर्ट्समा त हामीले सिएआरटी फाइल बनाएको थियौँ। एलएस माइनस एल बनायो भने यसले चाहिँ सर्भर डट सिएआरटी भनेर दुइटा फाइल बनाइदियो। ल ठिकै छ।
[8:07]अब चाहिँ हामीले इन्डेक्स डट एसटिएमएल फाइल होस्ट गर्नु पर्यो। त्यसको लागि हामीले लोकेशन दिँदै सिडी युएस स्ल्याश युएसआर स्ल्याश सेयर भन्ने सेयर भन्ने भित्र के राखेको थियो
[8:27]फोल्डर इन्जिनिक्स थियो कि हो।
[8:33]हामीले रुट अ इन्जिनिक्स थियो। हामीले वेब सर्भर राखेको थियो। हामीले डाइरेक्ट डाइरेक्टरी बनाउँ। वेब सर्भर। एलएस माइनस एल यो यो त खाली हुन्छ। अ यसमा बनाउँ। इन्डेक्स डट एसटिएमएल। इन्डेक्स डट एसटिएमएल फाइल राखिदिउँ।
[8:55]इन्सर्ट मोडमा जाउँ। लेखिदिउँ केही वेबसाइट। ब्राउज गर्दा खेरि देखिने। दिस इज इन्जिनिक्स वेब साइट फर ट्रेनिङ।
[9:12]यो त लिख्दै राखिदिउँ। यो चाहिँ ब्राउज गर्दा खेरि हामी देख्छौँ।
[9:18]अब के चाहिन्छ। अह होस्ट फाइल। अब होस्ट फाइलमा चाहिँ हामी हाम्रो सर्भरको आइपी राखिदिउँ। आइपी र यो एबिसी डट कममा इफएन
[9:27]मेरो सर्भरको आइपी २५० छ। यो चाहिँ होस्ट फाइलमा राखिदिउँ। एस स्ल्याश इटिसी स्ल्याश होस्ट
[9:35]ओके यसमा चाहिँ इन्सर्ट मोडमा जाउँ। अ इन्डमा जाउँ।
[9:42]अनि त्यसपछि १९२ डट १६८ डट वान डट २५० भनेको विन्डोजको लागि पनि चिनाइदिउँ।
[9:48]डब्लु डब्लु एबिसी डट कम भन्यो भनेर लेखिदिउँ।
[9:55]त्यस्तै गरी विन्डोजको होस्ट फाइलमा पनि चेन्ज गरौँ। सँगसँगै गरेको बेलामा म होस्ट फाइल डेस्कटपमा राख्ने कपी गरेको छु जस्तो लाग्छ। होस्ट
[10:07]अ यहाँ यसरी हुन्छ। १९२.१६८.१.२५० भनेको विन्डोजको लागि पनि चिनाइदिउँ।
[10:19]डीएनएस छैन हामीसँग अहिले। दिउँदा खेरि डीएनएस सर्भर नभएपछि होस्ट फाइलबाट चेन्ज गरेर नेमबाट आइपी चेन्ज गरौँ।
[10:29]यसको लागि होस्ट फाइल विन्डोजमा सी को विन्डोजको सिस्टम ३२ को
[10:38]अ ड्राइभरको
[10:43]इटिसी। यहाँ रिप्लेस गर्दिउँ फाइललाई।
[10:50]अब हामी एकचोटि सबै ठिक छ कि नाइँ चेक गरौँ। इन्जिनिक्स ड्यास टी गर्यो भने सिन्ट्याक्स ओके छ कि नाइँ देखाइदिन्छ।
[11:00]टेस्ट सक्सेसफुल छ। सबै ठिक छ। रिबुट गर इन्जिनिक्सलाई एकचोटि। अ सिस्टम सिटि यल रिस्टार्ट इन्जिनिक्स गरौँ।
[11:13]अ फाइललाई फायरवाललाई पनि फायरवाल खोलेको छैन हामीले। एसटिटिपिएसको लागि खोलिदिउँ त्यो पनि फायरवाल ड्यास सीएमडी ड्यास परमानेन्ट
[11:27]ड्यास ड्यास एड यो सिटि पिएसको लिन सर्भिस इज इक्वल टु एसटिटिपिएस
[11:34]खुल्यो अब त्यसपछि अब यसलाई पनि रिस्टार्ट गरौँ। फायरवाल अ सिस्टम सिटि एल रिस्टार्ट फायरवाल डी
[11:47]ओके नाउ अब ब्राउज गरेर हेरौँ। डबल एचटिटिपिएस चाहियो।
[11:54]अ स्ल्याश ए डब्लु डब्लु एबिसी डट कम गर्यो भने यहाँ मेरो एन्टिभाइरस कास्परस कि छ। त्यसले ब्लक गर्यो। चिनेन सर्टिफिकेटलाई। हामीले
[12:05]आफूले अ गो ड्याडी अब डिजि सरबाट किनेको भए यिनले चिन्थ्यो। अब त यो त किनेको होइन। आफैले बनाएको हो। त्यो हुँदा खेरि अ यसको लागि हामीले ओके गर्नुपर्छ।
[12:15]अब एकछिन ट्रबल सुट गर्नु पर्यो। के भयो।
[12:20]एकछिन म ट्रबल सुट गर्छु। के भएको रहेछ।
[12:24]सरी हाम्रो वेब सर्भर फोल्डरमा त केही कन्टेन्ट नै छैन रहेछ। इन्डेक्स डट एसटिएमएलको चाहिँ बाहिरै बनेको रहेछ। ल फेरि बनाउँ यो एलएस माइनस एल यहाँ छैन रहेछ।
[12:33]एलएस माइनस एल। यहाँ छैन।
[12:44]इ इन्सर्ट इज दिस इज इन्जिनिक्स वेब सर्भर फर ट्रेनिङ। डी लेटेड राखिदिउँ।
[12:56]हो होस्।
[13:00]अ अब हेरौँ। छ कि छैन। क्याट गरेर पनि हेरौँ। इन्डेक्स डट एसटिएमएल। अ यो खुल्यो। अब यो चाहिँ वेबसाइट यहाँ खोल्नु पर्यो।
[13:16]खुल्यो। दिस इज इन्जिनिक्स वेब सर्भर फर ट्रेनिङ लेखेको थियो त्यो खुल्यो। ठिकै छ। अब हामीसँग हामी एउटा फाइल यो एउटा भन्नुपर्ने कुरो। अब यहाँ चाहिँ चाबी एउटा लगाएको आयो। त्यसले चाहिँ सर्टिफिकेट चाबी लगाएको आएको भनेपछि कनेक्सन इज सिक्युर भनेर हामी एचटिटिपिएसबाट वेबसाइट खुल्दा खेरि यसरी आउँछ।
[13:37]ओके मसँग एउटा टेम्प्लेटहरु छ। टेम्प्लेटहरु डाउनलोड गरेर त्यो राखेर हेरौँ। अ न्यू वेबसाइटमा चाहिँ आउँछ।
[13:51]यो चाहिँ वेबसाइटहरुमा चाहिँ फ्रीमा टेम्प्लेटहरु डाउनलोड गर्न मिल्छ। अ यसको लागि मैले एउटा डाउनलोड गरिसकेको छु। पोर्टफोलियो छ।
[14:03]ओके यो चाहिँ एउटा छ। ल यसलाई डाउनलोड गरेँ। यसलाई अपलोड गर्दिउँ। फाइल।
[14:16]मेरो सर्भरको आइपी भयो १९२.१६८.१.२५०।
[14:24]अ क्लाउडमा छ। एडब्ल्यूएस एज़रमा छ भने पनि गुगल क्लाउडमा छ भने यसरी नै राखिदिए भयो।
[14:35]पोर्ट २२ मा
[14:43]ओके युएसआरको सेयरभित्र
[14:50]युएसआरको सेयरभित्र इन्जिनिक्स फोल्डर
[15:10]इन्जिनिक्स भित्र ओके हाम्रो वेब सर्भर। यो इन्डेक्स डट एसटिएमएल।
[15:15]यसलाई डिलिट गर्न दिँदैन होला पर्मिसन छैन होला। ओके यसलाई कुडादिउँ। अब हामी
[15:24]एफफर पर्मिसन फेरि ब्याक गर्दिउँ।
[16:37]ओके यस्तो त यस्तै भयो। अब वेबसाइट ब्राउज गरौँ फेरि। अब यसको ठाउँमा हामीले चेज अपलोड गर्यौँ। त्यो चाहिँ आउँछ। ल यसरी हामी एसएसएल सर्टिफिकेट राखेर हाम्रो वेबसाइट होस्ट गर्न सक्छौँ।
[16:51]इन्जिनिक्स सेन्ट ओएसको इन्जिनिक्समा।
[17:03]धन्यवाद।


![Thumbnail for European Exploration in the AMERICAS [APUSH Unit 1 Topic 3] 1.3 by Heimler's History](/_next/image?url=https%3A%2F%2Fimg.youtube.com%2Fvi%2FTRrnYm_SwHc%2Fhqdefault.jpg&w=3840&q=75)
